a presentation of Dreams & Ideas

         
     
   

बाल सिर्जना

रचना पठाउनुस्

भाइ बहिनीहरू, कथा पठाउनुस्
बाल संसार वेबसाइटको बालसिर्जना पृष्ठमा भाइबहिनी आफैले लेखेका राम्रा कथाहरू राख्दैछौँ । यसका लागि छोटो कथा पठाउन अनुरोध छ । अहिलेलाई एक सातामा दुई जना बाल लेखकले लेखेको कथा राख्न सकिन्छ ।
कथा पठाउँदा तल लेखिएका कुराहरूमा ध्यान पुर्याउनु होलाः
१ कथामा ३०० शब्दसम्म हुनुपर्छ ।
२ कथा नेपाली भाषामा प्रिती, कान्तिपुर वा युनिकोड फन्टमा हुनुपर्छ ।
३ कथा कम्प्युटरमा लेखेर इमेलमा टाँसेर (कपी पेस्ट गरेर) वा नत्थी (एटेच) गरेर पठाउनुपर्छ ।
४ अरू कसैले लेखेको कथा सारेर पठाउनु हुँदैन । अरू भाषाबाट उल्था गरेर पनि पठाउनु हुँदैन ।
५ कथा पठाउनुभन्दा पहिले आफ्ना अभिभावक वा शिक्षकलाई देखाएर पठाउनुपर्छ ।
६ कथासँग फोटो पनि राख्ने भए डिजिटल क्यामराले खिचेको फोटो वा स्क्यान गरेर कम्प्युटरमा राखेको फोटो नत्थी गरेर पठाउनुपर्छ ।
७ कथा पठाउँदा आफ्नो नाम, ठेगाना, स्कुलको नाम र ठेगाना साथै सम्पर्क फोन नम्बर पनि पठाउनुपर्छ ।

कथा पठाउने इमेल ठेगानाः info(at)balsansar.com वा balsansar(at)gmail.com । (at) को सट्टा @ लेख्नुहोला ।

तलको खाली ठाउँमा प्रिती वा कान्तिपुर फन्टमा लेखिएको कथा कपीपेस्ट गरेर पठाउन सकिन्छ । युनिकोडमा वा फोटोसमेत पठाउँदा बेग्लै इमेलमा नत्थी गरेर पठाउनु होला ।

(Type or paste your article in the box below. Please do not submit in Unicode)

Your Information (Please type in English)
Name:
Email:
City:
Country:
   
 
   


 

मूल पृष्ठमा जाउँ

   
   
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of