a presentation of Dreams & Ideas

         
     
    हान्स क्रिस्चियन एन्डरसनका कथाहरू

कुरूप टिउरो
सानी जलपरी
बादशाहको नयाँ लुगा
सलाई बेच्ने सानी केटी
राजकुमारी र केराउको गेडा
बूढाले जे गर्छ
मानिसले के आविष्कार गर्नसक्छ
पाँच गेडा केराउको कथा
माटाको खुत्रुके
प्याउली फूल
टिनको दरो सिपाही
फूलकुमारी

हान्स क्रि एन्डरसन

संसारभरिका केटकेटीहरु हान्स क्रिस्चियन एन्डरसनका कथा रुचाएर पढ्छन् । यो वर्ष अर्थात् सन् २००५ संसारभरि विश्वप्रसिद्ध परीकथाकार हान्स क्रिस्चियन एन्डरसनको २०० औँ जन्मजयन्ती मनाइँदै छ । उनी डेनमार्क देशमा जन्मेका थिए । उनले झण्डै दुई सय परीकथा लेखेका छन् । उनका कथाहरु विभिन्न देशका १५२ भाषामा उल्था गरिएका छन् । नेपाली भाषामा पनि उनका धेरै कथा अनुवाद भएका छन् र पुस्तकको रूपमा छापिएका छन् ।

बालबालिकाका लागि संचालन गरिएको यो वेबपेज उनै नामी कथाकारको २०० औँ जन्मजयन्तीको उपलक्ष्यमा थालिएको हो । २ अप्रैल २००५ को दिन उनको जन्मिदनको उपलक्ष्यमा भाषाविद् चूडामणि बन्धुले अनुवाद गर्नु भएको उनको नामी कथा यात्राको साथी र कथाकार विनयकुमार कसजूले लेखन, संपादन र अनुवाद गर्नु भएको पुस्तक हान्स क्रिस्चियन एन्डरसन र उनका परीकथाहरु सार्वजनिक गरिएको थियो ।

यो वेबपृष्ठमा बालकथाकार शान्तदाशबाट अनुदित केही कथाहररू तथा विनय कसजूको पुस्तकमा परेका पाँच कथाका साथै उहाँबाट अनुवाद गरिएका थप केही कथाहरू राखिएका छन् । अन्य अनुवादकहरूको पनि अनुमित पाएमा यसमा अरु कथा पनि थपिँदै जानेछ । नेपाली भाषामा प्रकाशित उनका अरु कथाहरू यो वेबपृष्ठमा राख्न चाहनुहुन्छ भने आधिकारिक व्यक्तिले सम्पर्क गर्नुहुन अनुरोध छ ।

मूल पृष्ठमा जाउँ

   
   
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of