a presentation of Dreams & Ideas

         
     
    विनयकुमार कसजूका कथा
बिरालोको घाँटीमा घण्टी
सेते कुमालको खुत्रुके
कम्प्युटरको करामात
पानीघट्ट कि बतासेघट्ट ?
मानिसलाई कसरी चिन्ने
अटेरी घडीहरु
आत्मघाती मौरी
आफ्नो आफ्नो डम्फू
कर्केको केबुलकार
कान्छाको मोटर
कृतज्ञता
खुवा र बिरालो
गीत गाउने मयुर
चराले किन ढाँट्छ
छेपारोको फुल
जर्मनीको दाँते
जुलियासँग च्याट
जोन जुठे र ड्राइभर
झ्यापुल्लेको बिजोग
दुबै हातमा लड्डु

देउताको मकै
बाघको सत्कार
बिरालोको उडान
बिरालोको बनबास
बोकाको आत्मकथा

भालुको बगैँचा
भालेले घडी किन्यो
माछा भ्यागुता र फुचे
मुसा र खुत्रुके
मुसालाई दोसल्ला
मूर्ख खरायो
भ्यागुता माछा र मान्छे
स्याल र कुकुरको मितेरी
लाले झन रातो भयो
सागर र ब्याँग
सिंगो लड्डु
सुपारीको स्वाद
हाँसको चल्ला
बकुल्लो र धूर्त बिरालो

विनय कसजू

विनयकुमार कसजू पत्रकार र कथाकार हुन् । उनका सूचना प्रविधि, संचार र पत्रकारिताका चार वटा, लघुकथाका तीन वटा र बालकथाका तीन वटा पुस्तक छापिएका छन् । तीबाहेक उनले अरु विषयका पनि पुस्तक लेखेका छन् । उनका व्यंग्यात्मक लघुकथाहरू नेपाली साहित्यका पाठकहरूबीच सुपरिचित छ ।

उनको वेबसाइट www.kasajoo.com बाट उनले लेखेका किताब, लेख र उनले गरेका कामका बारेमा थाहा पाउन र उनका किताबहरू डाउनलोड गर्नसकिन्छ । उनको अर्को वेबसाइट www.thopathopa.com.np मा उनको थोपाथोपा लघुकथा संग्रह पुस्तकका सबै कथाहरू राखिएका छन् ।

अन्तर्राष्ट्रिय बाल दिवस २००५ को उपलक्ष्यमा उनका तीस वटा कथाहरू दृष्टिहीन र निरक्षरहरूले पनि सुन्नसक्ने गरी सीडीमा उपलब्ध गराइएको छ ।
यो वेबसाइट पनि अन्तर्राष्ट्रिय बाल दिवसकै उपलक्ष्यमा सार्वजनिक गरिएको हो ।

वि.सं. २००४ मा पाल्पा, तानसेनमा जन्मेर गुल्मीको रिडीबजारमा हुर्केका विनय कसजू पाल्पामा पन्ध्र वर्ष पत्रकारिता गरेपछि हाल काठमाडौँमा बसेर आमजनताका लागि संचार र बालबालिकाका लागि साहित्य पुर्याउने काममा लागिरहेका छन् ।
यो पृष्ठमा उनले लेखेका चालिस वटा बालकथा राखिएका छन् । यी कथाहरूमध्ये धेरैजसो कथाहरू पुस्तक र पत्रपत्रिकामा छापिइसकेका छन् भने केही अप्रकाशित छन्।

मूल पृष्ठमा जाउँ

   
   
विनय कसजूका बालकथाका पुस्तकहरू
 


झ्यापुल्लेको बिजोग बालसाहित्य समाजद्वारा पुरस्कृत २०६१


बाघको सत्कार


मुसालाई दोसल्ला


हान्स क्रिस्चियन एन्डरसन र उनका परीकथाहरू

 
संयोजक तथा संपादकः विनय कसजू
सहयोगीः गंगा कसजू
वेबसाइट संचालकः ड्रिम्स एण्ड आइडियाज
© सर्वाधिकार सुरक्षित। विस्तृत जानकारीका लागि सम्पर्कः
bhetauna@gmail.com

a presentation of